Thursday 30 September 2010

ॐ फेसबुकाय नम:

मनोरन्जन निमित्त मैले बनाएको यस फेसबुक मन्त्रलाई अचेल बिभिन्न ब्यक्तिहरुले साक्ष्यात सुशिलको सट्टा आ-आफ्नै नाम राखेर प्रोफाइलमा उपलोड गरेको देखेको छु । त्यसो त हामी मध्ये कैयौ नेपालीहरुले 'इन्टेलेक्चुअल प्रोपर्टी राईट' बुझ्नु त परको कुरा सुनेका पनि छैनन । तर फेसबुक चलाउनसक्ने पढे लेखेको मान्छेले त अरुको लेख/रचना प्रयोग गर्दा स्रोत खुलाउनुपर्छ भन्ने किन नबुझेको ? शिक्षित र अशिक्षित बीच भिन्नता नै के रह्यो र ?

1 comment:

Unknown said...

DEAR bro All The Best