Sunday 21 June 2009

नक्कली रु ५०

आज दिउसो के गरौ के गरौ भयो । अनी मेरो पुरानो डायरि पल्टाउने क्रममा मैले कक्षा ९ मा बनाएको ५० रुपैयाको नेपाली नोटको चित्र फेला पारे । यसमा मलाई गर्वनर सत्यन्द्र प्यारा श्रेष्ठको दस्तखत दुरुस्त लाग्छ । तर नोट पछाडि च्याङ्राको चित्र हुनुपर्ने गधाको जस्तो भए छ ।

अगाडिको भाग



पछाडिको भाग

1 comment:

Anonymous said...

ओ हो..! खतरा कलाकार हुनुहुँदो रहेछ ... साँच्चै गज्जब लग्यो नोट ...