केही समय अगाडि हेल्सिन्कीका मित्रहरुले हेल्सिन्कीमा आफुलाई डनको सज्ञा दिदै युट्युबमा भिडियो राखेपछी मैले पनि त्यसको बिरुद्धमा उनिहरु पक्राउ परेको भनेर आँफैले यो समाचार तयार गरेको थिए । प्रस्तुत छ समाचार मेरै स्वरमा ।
भिडियो हेर्न तल लिन्कमा छिर्नुहोला ।
http://www.youtube.com/watch?v=ic14k4FUAkM
4 comments:
रमाइलो प्रयाश... तर सजाय चाहीं अचाक्ली भो साथी ...
अनि अर्को कुरो, मेरो ब्लगको लिंक यहाँ राख्नु भएकोमा धन्यबाद, मैले नि तपाईंको ब्लग मेरो ब्लग लिस्टमा जोडेको छु
अनि हेल्सिन्कीका तपाईंका डन मित्रहरुको भिडियो पनि राख्नु पर्यो नि साथी....
अफसोच त्यो भिडियो डनहरुले आँफै हटाइसकेका छन ।
euta ramro kura bhanu.... tyo video rakne tapai afai hunu hunchha ta k mitra ko naam dinu paryo.
Post a Comment